५० प्रतिशतले घट्यो सुनको भन्सार,कति सस्तिएला ?

 

बिज्ञापन

सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ। सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका अर्थमन्त्री बर्षमान पुन हुँदा ल्याइएको बजेटमार्फत सरकारले सुनमा भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको थियो।
नेपालभन्दा भारतमा सुनको भन्सार कम हुँदा भारतबाट सुन तस्करी बढ्दै आएको थियो ।

मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० र चाँदीको १५ बाट १० प्रतिशत कायम गरेको हो । यो सँगै नेपाली बजारमा प्रतितोला १५ हजार रुपैयाँसम्म मूल्य घट्न सक्ने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारी प्रेसको समाचारपछि मन्त्री गौरीकुमारी यादवको कदम : आयल निगममा ओभरटाइम भत्ता कटौती

ठेकेदारबाटै कर्मचारी असुरक्षित : भेरीगंगाको इन्जिनियर कुटिए,इच्छाकामनाको प्रमुख प्रशासकीय

नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्

मन्त्रिपरिषद्का निर्णयहरु : सरुवा,नियुक्तिदेखि नियमावली संशोधनसम्म

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा झाविरुद्ध भ्रष्टाचार मुद्दा

भिआइपीका पिए निलम्बित

दुई महिनामै पूर्वाधार मन्त्रालयले गर्यो १३ अर्ब रकमान्तर

उपत्यकाभित्रका ४ हजार ‘रैथाने’ कर्मचारीलाई कसरी चिन्छ अनलाइन सरुवा सफ्टवेयर प्रणालीले ?

बिशेष