मुख्यसचिवलाई बिदामा बस्न निर्देशन

एक पछाडि अर्काे विवाद र अनियमिततामा मुछिएका मुख्य सचिव बैकुण्ठ अर्याललाई बिदा बस्न निर्देशन दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुखय सचिव बैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिएका हुन ।

बिज्ञापन

मुख्य सचिव अर्याल टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवारका अलवा टेलिकम कम्पनीहरुको गेट–वे छलेर हुने कल बाइपास र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रणाली खरिदसम्बन्धी अनियमिततामा मुछिएपछि उनलाई बिदा बसेर मार्गप्रशष्त गर्न निर्देशन दिइएको हो । मुख्यसचिव बैकुण्ठ अर्याललाई आजदेखि बिदामा बस्न भनिएको छ । नेपाल टेलिकमको बिलिङ सिस्टममर्मत अनियमित सम्झौतामा मुछिएको समाचारपछि उहाँलाई बिदामा बस्न प्रधानमन्त्रीले हिजै राती निर्देशन दिनुभएको बताइएको छ ।

बिज्ञापन

अर्याल बिदामा बसेपछि मन्त्रिपरिषद सञ्चालनको निम्ति निमित्त मुख्यसचिवको खोजी भएको छ । त्यसबारे फाइनल नभइसकेको बालुवाटार स्रोतको दावी छ ।अख्तियारले यी प्रकरणमा जोडेर अर्याललाई समेत प्रतिवादी बनाएर मुद्धा चलाएको खण्डमा मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दामा डामिएको पहिलो उदाहरण बन्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष