४० अधिकृतको सरुवा

अर्थ मन्त्रालयले ४० अधिकृतहरुको सरुवा टुंग्याएको छ । मन्त्रालयका अधिकारीले आइतबार राती अवेरसम्म बसेर अधिकृतहरुको सरुवाको सूची टुंग्याएका हुन । यो सरुवाको सूचीमा मन्त्रालय मातहतका भन्सार विभाग र आन्तरिक राजश्व विभागमा कार्यरत रहेका कर र भन्सार अधिकृतहरुको हेरफेरमा परेका छन् ।

बिज्ञापन

विष्णु पौडेलले अर्थ मन्त्रीको जिम्मेवारी सम्हालेसँगै सचिवमा दुई घिमिरे बन्धुलाई ल्याएका छन् भने १७ सहसचिव र दुई किस्ता गरी उपसचिवहरुको सरुवा गरिसकेको छ । अर्थले एक लटमा ५८ र अर्काे लटमा १९ उपसचिवहरुको सरुवा गरेको थियो । सचिव,सहसचिव हुँदै उपसचिवहरुको सरुवा टुंग्याएपछि अधिकृत सरुवाको काम टुंग्याइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रदेश सभा खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

अब सचिवभन्दा माथि मन्त्रीका स्वकीय,१७ मन्त्रालयमा २१० पिए नियुक्तिको गृहकार्य

बिशेष