लुम्बिनी प्रदेश लोकसेवाले माग्यो बढुवाका लागि आवेदन

प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका अधिकृत नवौँ तहका (अप्राविधिक र प्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुने भएकोले इच्छुक कर्मचारीलाई आवेदन दिन आग्रह गरेको छ ।

बिज्ञापन

आयोगले आज एक सूचना जारी गर्दै जेष्ठता र कासमुद्धारा हुने बढुवाका लागि २३ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि ५३ संख्या गरी कूल ७६ सिटमा हुने बढुवाका लागि आवेदन आह्वान गरेको हो ।

बिज्ञापन

आयोगले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले प्रदेश लोकसेवा आयोगबाट निर्धारित ढाँचाको दरखास्त फाराममा कात्तिक १ गतेसम्म दरखास्त दिन आग्रह गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

सुशीला सरकारको ‘सुशासन’ : दुई महिना नपुग्दै आधा दर्जन सहसचिव भकुण्डो

बिशेष