प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका अधिकृत नवौँ तहका (अप्राविधिक र प्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुने भएकोले इच्छुक कर्मचारीलाई आवेदन दिन आग्रह गरेको छ ।
बिज्ञापन
आयोगले आज एक सूचना जारी गर्दै जेष्ठता र कासमुद्धारा हुने बढुवाका लागि २३ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि ५३ संख्या गरी कूल ७६ सिटमा हुने बढुवाका लागि आवेदन आह्वान गरेको हो ।
बिज्ञापन
आयोगले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले प्रदेश लोकसेवा आयोगबाट निर्धारित ढाँचाको दरखास्त फाराममा कात्तिक १ गतेसम्म दरखास्त दिन आग्रह गरिएको छ ।

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























