नाडा अटो शो’को तयारी तीव्र

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ‘नाडा अटो शो–२०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाण्डौको भुकुटीमण्डपको प्रदशर्नीस्थलमा चल्ने १६औं संस्करणको नाडा अटो शो का लागि सम्पूर्ण तयारी तीव्र गतिमा हुँदैछ ।

बिज्ञापन

विभिन्न ब्राण्डका सवारी साधनहरु प्रर्दशन गरिने स्टलमा रङ रोगन, लाइट फिटिङ, स्टेज निर्माण जस्ता सजावटका कार्यहरु धमाधम हुँदैछ । स्टल र शोकेसहरु बनाउने काम लगभग सकिनै आँटेको छ । प्रदर्शनीमा राखिने सवारी साधनहरु पनि ल्याउने काम भइरहेको छ ।

बिज्ञापन

नेपालीहरुको महान पर्वको पूर्वाद्वमा आयोजना हुन गइरहेको यस प्रदर्शनले अटो व्यवसायी, ग्राहक तथा गाडीप्रेमी सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ वटा दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष