प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।
१८ दिन पछि मन्त्रिपरिषद्को बैठक हिजो बसेको थियो । सामान्यतया सातामा कम्तीमा एकपटक र आवश्यकताअनुसार दुई दिन बस्ने गरेको मन्त्रिपरिषद्को बैठक विगतमा मंगलबार र शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको भए पनि प्रधानमन्त्री वालेन साहले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका हुन ।
बिज्ञापन
प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकका लागि १५ मिनेट मात्र समय राखेर सूचना दिएसँगै अहिले मन्त्रीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । मन्त्रिपरिषद्को बैठक १ बजेका लागि डाकिएको हो ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























