काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारका सबै सचिवलाई एकै ठाउँमा उपस्थित गराएर सामूहिक छलफल गरेका छन्। प्रधानमन्त्री शाहको आह्वानमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूको भेला भएको हो।
बिज्ञापन
स्रोतका अनुसार छलफलमा विभिन्न मन्त्रालय तथा सरकारी निकायका गरी करिब ५० जना सचिव सहभागी भएका छन्। प्रधानमन्त्रीले सबै सचिवलाई एकैसाथ बोलाएर छलफल गर्नुलाई प्रशासनिक संयन्त्रसँग प्रत्यक्ष संवाद गर्ने प्रयासका रूपमा हेरिएको छ।
बिज्ञापन
छलफलमा के–कस्ता विषयमा कुराकानी भइरहेको छ भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























