नेपाल न्याय सेवा,न्याय र सरकारी वकिल समूहमा उपसचिव पदका रिक्त पदमा दरखास्त आह्वान गरिएको छ । न्याय सेवा आयोगले जेष्ठता,कायसम्पादन र कार्यक्षमताका आधारमा हुने बढुवाका लागि दरखास्त आह्वान गरेको हो ।
जस अनुसार सर्वाेच्च अदालत अन्र्तगत न्याय सेवा,न्याय समूहतर्फ जेष्ठता र कार्य सम्पादन मुल्यांकनका आधारमा हुने बढुवाका लागि १२ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यस्तै सर्वाेच्च अदालत अन्र्तगत न्याय सेवा न्याय समूहका १२ उपसचिवहरु कार्यक्षमता मुल्यांकनका आधारमा पदपूर्ति गरिने भएकोले ती पदमा दरखास्त आह्वान गरिएको छ ।
आयोगले सरकारी वकिलतर्फ जेष्ठता र कार्यसम्पादनका आधारमा ४ र कार्यक्षमताका आधारमा ५ गरी ९ जना सरकारी वकिलतर्फ विज्ञापन खुलाएको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























