२९ सि. डि. इ. र ७ इन्जिनियरको सरुवा {सूचीसहित}

पूर्वाधार विकास मन्त्रालयले उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले राप द्धितीय श्रेणीका २९ जना सि डि इ र शाखा अधिकृत तहका ७ जना ३६ जना कर्मचारीहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,स्थानीय पूर्वाधार विकास विभाग,पुल्चोकबाट नवराज पौडेललाई पूर्वाधार सुपरीवेक्षण तथा अनुमगन कार्यालय धनगढीको सि डि इको रुपमा खटाएको छ भने भरत कुमार यादवलाई पूर्वाधार विकास डिभिजन,बीरगञ्ज,निशा त्रिपाठीलाई कामकाजमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना,श्रवण कुमार चौधरीलाई पूर्वाधार सुपरीवेक्षण तथा अनुगमन कार्यालय,जनकपुरमा खटाइएको छ ।
यस्तै सरुवाको सूची अनुसार साना सिँचाई कार्यक्रम दोश्रो चरणबाट सम्पत न्यौपानेलाई स्थानीय पूर्वाधार विभागमा खटाइएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमबाट जनकराज पन्तलाई पूर्वाधार विकास डिभिजन म्याग्दीको सि डि इको जिम्मेवारी दिइएको छ ।
यस्तै,महेश्वरी खड्कालाई प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको सि डि इ,सस्पेन्सन वृज डिभिजन पुल्चोकबाट प्रेम नारायण बस्याललाई स्थानीय पूर्वाधार विकास विभागको सि डि ईको जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले मंगलबार गरेका सरुवाको सूची अनुसार,हुमाकान्त मिश्र,श्यामणि काफ्ले,टंकप्रसाद खनाललाई स्थानीय पूर्वाधार विकास विभागको सि डि इको जिम्मेवारी दिइएको छ ।
बाल दिप शर्मालाई पूर्वाधार सुपरीवेक्षण तथा अनुगमन कार्यालय हेटौडा,नविन श्रेष्ठलाई पूर्वाधार सुपरीवेक्षण तथा अनुगमन कार्यालय ताम्घास,गुल्मीमा पठाइएको छ । विजय राना मगरलाई मन्थली,रामेछाप खटाइँदा दिन विनोद खड्का पूर्वाधार विकास डिभिजन लाहान सिराहा पुगेका छन् ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष