४० इन्जिनियरको सरुवा : २० पूर्वाधार मन्त्रालयमा भित्रिए,स्थानीय पूर्वाधारबाट ९ बाहिरिए

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० जना इन्जिनियरहरुको सरुवा गरेको छ । मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहका ४० जना इन्जिनियरको सरुवा गरेको होे । असोज २७ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा सरकारी कार्यालयमा सरुवा गरेको हो ।
सूची अनुसार,कैलाश कुमार मोक्तानलाई स्थानीय पूर्वाधार विभागबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,जिसस काठमाडौंमा कार्यरत कृपा देवकोटालाई पूर्वाधार विकास मन्त्रालय,स्थानीय पूर्वाधार पुलमा कार्यरत रहेका निरज सापकोटालाई जिसस स्याङ्जामा खटाइएको छ ।

बिज्ञापन

यस्तै,नविन कुमार देवलाई जिसस दोलखा,राष्ट्रपति कार्यालयमा कार्यरत रहेका नरेश डंगोललाई जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक,स्थानीय पूर्वाधारमा कार्यरत राजु थापालाई जिसस रामेछाप पुगेका छन् । सरुवाको सूची अनुसार स्थानीय पूर्वाधार विभागबाट ९ जना अन्यन्त्र पुगेका छन् भने २० जना पूर्वाधार विकास मन्त्रालय अन्र्तगत सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष