भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४२ जना नायब सुब्बाको सरुवा गरेको छ।
बिज्ञापन
असोज २२ गतेको निर्णयअनुसार विभिन्न कार्यालयमा कार्यरत १४२ जना नायब सुब्बाको सरुवा गरिएको हो। सरुवा हुने कर्मचारीलाई तोकिएको नयाँ कार्यालयमा हाजिर हुन सम्बन्धित मन्त्रालयले निर्देशन दिएको छ।
बिज्ञापन

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























