मन जित्यौ सम्बोधनले, नेपाल,नेपालीको ।
बनेको हो हाम्रो नेपाल, रगत पुर्खाको।
सम्बोधन मुटु भित्र, वाक्य अमुल्य छन ।
पशुपतिनाथले बिश्व कल्याण, बुद्वको बाटो छन।
राष्ट्र संघको सम्बोधनमा छुटेन शब्द केही ।
बोल्यौ जे, गर्छौ त्यही, हुनेछैन फरक केही।
नेपाल आमालाई माया गरे ,बैकुण्ठ तरौला ।
अरुको ईशारा, कपट गरे नर्कमा सडौला।
चल्नु हुन्न नेपालीले,विदेशीको भर ।
तपोभुमि,देवोभुमी, के छ हामलाई डर ।
हामी सबै मिलिजुली,हाम्रो नेपाल बनाउ।
शान्ति भुमि,आरोग्य भुमि,एकताले समाउ ।
नेपालको जयहोस,जयहोस बिश्वको ।
बिश्व गुरु नेपाल नै हो, एकता सबैको ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























