सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

बढुवा सिफारिस समितिले तीन सहसचिवको नाम सचिव बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले रूद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढाको नाम सिफारिस भएको हो ।
समितिले पहिलो नम्बरमा तामाङ उर्जा मन्त्रालय, दोस्रो नम्बरमा श्रेष्ठ मधेश प्रदेश र तेस्रोमा बुढाको महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। तामाङ आन्तरिक प्रतिस्पर्धाबाट, आभा महिला कोटाबाट र चक्र पिछडिएको क्षेत्रको कोटाबाट सहसचिव भएका हुन्।

बिज्ञापन

हिजोमात्र बढुवा भएर काली प्रसाद पराजुलीले संघीय निकाय अख्तियारमा नै पदस्थान भएका छन् । अझैं नेपाल प्रशासन सेवाको दुई निकाय सचिवविहन रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक र राष्ट्रिय सतर्कता केन्द्रमा नेपाल प्रशासन सेवाका सचिव रिक्त छन्। यस अघि राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक सचिवको दरबन्दी रहेकोमा प्राविधिक सचिवको दरबन्दी काटेर प्रशासन सेवाका सचिवको व्यवस्था गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप : सामान्य प्रशासनको भूमिकामाथि उठ्यो गम्भीर प्रश्न

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

बिशेष