सरकारले बरिष्ठ सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
बिज्ञापन
रिक्त एक सचिव पदमा बढुवाका लागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठलाई योग्यताक्रमअनुसार क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो । सिफारिसमा पहिलो नम्बरमा रहेका कालीप्रसाद पराजुली राष्ट्रिय महिला आयोगमा कार्यरत छन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























