प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने जनाइएको छ।
बिज्ञापन
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्ताव तथा पछिल्लो समसामयिक अवस्थाबारे छलफल हुन सक्ने बताइएको छ। बैठकका एजेन्डा भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।



























