भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५२ जना अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न स्थानीय तह,कार्यालय,मन्त्रालयमा कार्यरत रहेका अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार १८ जनालाई संघीय मन्त्रालयमा ल्याइएको छ भने बाँकीलाई प्रशासकीय अधिकृत स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























