सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

 

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालयले सिंचाईं विभागअन्तर्गत ठूलो संख्यामा सिनियर डिभिजनल इन्जिनियर (सीडीई) हरूको सरुवाको तयारी गरेको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार जेनजी विद्रोह अगाडि चलखेलका आधारमा सरुवा गर्न खोजेर अन्तिम समयमा रोकिएका सीडीईहरुलाई बर्ष दिन पछि सोही सेटिङ अनुसार यस पटक तत तत कार्यालयहरुमा पठाइने गरी सूची तयार भएको मन्त्रालयले जनाएको छ । सरुवाको सूचीमा इश्वरी तिवारी,टोपबहादुर खत्री, शम्भु पण्डित,निश्चल छत्कुली,श्रीप्रसाद साह,मनोरञ्जनकुमार सिंह सहितका दर्जनौं कर्मचारीहरुको सरुवाको सूचीमा नाम रहेको उर्जा मन्त्रालयले जनाएको छ ।

 

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष