गौरीकुमारीको ठाउँमा गणेश कि रहविर ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ । सकेसम्म मधेसबाटै प्रतिनिधित्व हुन सक्ने प्रधानमन्त्री निकट स्रोतहरुले जनाएका छन् । यद्यपि रवि लामिछानेको जोडबल चाहिँ गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने रहेको छ । पराजुली हाल रास्वपाका संसदीय दलका उपनेता छन्। उनी काठमाडौं–७ बाट निर्वाचित सांसद भएका हुन । पार्टी सभापति रवि निकट मानिन्छन् ।

बिज्ञापन

 

बिज्ञापन

 सरकार बनेको पाँच महिनामै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएर गौरीकुमारी यादव हिडेकी छिन् । यस अघि १३ दिनमै  श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री दीपक साह पनि हटाएका थिए । उनी १३ चैतमा शपथ खाएर १३ दिनमै अर्थात २६ चैतमा पदमुक्त भएका थिए । उनी पछि दोश्रो सुदन गुरुगले मन्त्रीबाट राजीनामा दिएर हिडेका थिए । उनी पछि गृहमै फर्किए । अहिले गौरीकुमारी राजीनामा दिएर हिडेकी हुन ।

मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै रिक्त हुन पुगेको उद्योग मन्त्रीमा आजै मन्त्री नियुक्त गर्ने चर्चा छ ।  यद्यपि राष्ट्रपति कार्यालयले अहिलेसम्म कसैको नाम सिफारिस नभएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गौरीकुमारीको ठाउँमा गणेश कि रहविर ?

अमरेशको आक्रोश – ‘सरकारको केन्द्र सिंहदरबार होइन, ज्वागल बनेको छ’

गहभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिइन मन्त्री यादव

प्रदेश लोकसेवा आयोगको सचिवमा कुरुम्वाङ

विवादस्पद् अभिव्यक्ति दिएकी उद्योग मन्त्री गौरीकुमारी यादवले दिइन राजीनामा

४६ शाखा अधिकृतको सरुवा : ३० लाई स्थानीय तह,१६ लाई ल्याइयो सिंहदरबार

परामर्शका लागि लोकसेवा आयोगमा पुग्यो संघीय निजामती सेवा विद्येयक

मन्त्रिपरिषद्को बैठक बस्दै : दुई सचिव बढुवाको सम्भावना

बिशेष