पालिका आगजनीमा कर्मचारीकै संलग्नता

 

बिज्ञापन

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगजनी भएको घटनामा प्रहरीले एक कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको छ । पालिकाको कार्यालयमा गत भदौं ७ गते राति करिब १ बजेतिर ताजाकोट– ३, टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगजनी भएको थियो।

बिज्ञापन

सो घटना पछि प्रहरीले अनुसन्धान गर्दा पालिकाकै स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल र सोही गाउँपालिका वडा नम्बर ४, गल्लाबाडा बस्ने ४७ वर्षीय कृष्णचन्द्र जैसीको संंलग्नता रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्ने क्रममा उनीहरुको संलग्नता रहेको पाइएसँगै उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष