प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

६ दिन अगाडि स्थगित भएको प्रतिनिधि सभाको बैठक भोलि मध्यान्ह बस्दैछ । रसुवा बाढीपछि लामो समय स्थगित भएको बैठक गत भदौं १८ मा बसेको थियो । ६ दिन स्थगित भएको सो बैठक भोलि बस्न लागेको हो ।

बिज्ञापन

भोलिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ३ विधेयक तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ। संघीय संसद सचिवालयका अनुसार
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ लाई कानुनमन्त्री गौतमले सदनमा प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूचीमा रहेको छ । अनुमति प्राप्त भए लगत्तै सोही बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यस्तै मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भनी सदन समक्ष प्रस्ताव प्रस्तुत गर्दैछिन भने कानुनमन्त्री गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद् सम्बन्धी प्रस्ताव पनि मन्त्री गौतमले पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

बिज्ञापन

यसअन्तर्गत उनले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

जेनजी सहिदको शालिक अनावरण स्थगित, फर्किए मन्त्रीहरु

लहडी निर्णय, लामो लफडा

बिशेष