विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले भोटेकोसी बाढीका कारण विद्युत् अवरुद्ध बनेको रसुवाको कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु भएको छ। प्राधिकरणले सोमबार दिउँसो उक्त जानकारी गराएको हो। प्राधिकरणले गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि बत्ती बलेको दाबी गरेको छ। यद्यपि यहाँका स्थानीयले भने मोबाइल चार्ज गर्न नपाएर आफन्तसँग सम्पर्क समेत गर्न पाएका छैनन्।

बिज्ञापन

बाढीले प्रत्यक्ष प्रभावित नभए पनि नुवाकोटको तारकेश्वर गाउँपालिका वडा १ लगायत ठाउँमा पनि विद्युत् अवरुद्ध भएको छ। भदौ १० गते देखि नै विद्युत् सेवा अवरुद्ध भएर स्थानीयले अध्यांरोमा बस्न बाध्य भएका छन्। मोबाइल फोन समेत चार्ज गर्न नपाएर आफन्तसँग सम्पर्क गर्न नसकिएको यहाँका स्थानीयले बताएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष