रसुवाको भोटेकोसी नदीमा आएको बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य अझै जारी रहेको छ।
बिज्ञापन
आयोजनाको सुरुङमा हाइड्रो इन्जिनियरसहित ३५ जनाको समूह फसेको बताइएको छ। सुरुङको प्रवेशद्वार बाढीले पुरिएपछि उनीहरू भित्रै थुनिएका हुन्।३ ‘ए’मा फसेका हाइड्रो इन्जिनियरसहित ३५ जनाको टोलीको अझै उद्धार हुन सकेको छैन । उनीहरूको छिटो उद्धारको पर्खाइमा आफन्त छन् ।
बिज्ञापन
सुरुङभित्र अक्सिजनको अभाव हुने हुँदा जोखिम थप बढेको छ । विद्युत् आयोजनाको सुरुङमार्गको प्रवेशद्वार पुरिँदा उनीहरू त्यहाँभित्र फसेका हुन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























