तिब्बततर्फबाट भोटेकोशी नदीमा छिरेको बाढीका कारण क्षतीग्रस्त भएका जिल्लाहरुलाई सरकारले तत्काल आपत्कालीन व्यवस्थाका लागि राहत रकम पठाउने भएको छ ।
बिज्ञापन
सरकारले बाढी प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने भएको छ ।
बिज्ञापन
आज बिहान बसेको विपद् परिषद्को आपत्कालीन बैठकपले बाढी प्रभावित रसुवा र नुवाकोटलाई एक एक १ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय भएको विपद् जोखिम न्यूनीकरण विज्ञ डा धर्मराज उप्रेती बताए। जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको सो बारे अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने बताइएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























