प्रधानमन्त्री बालेन शाहले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ। रसुवा बाढीले नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्।
बिज्ञापन
आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।
बिज्ञापन
यता, प्रतिनिधिसभाको आजको बैठक संक्षिप्त बस्ने तयारी छ । नियमित कार्यसूची हटाएर आकस्मिक समयमात्रै राख्ने गरी बैठक राख्न लागिएको जनाइएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























