यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ । यस अघि नेपाल प्रशासन सेवा,सामान्य प्रशासन,अधिकृत सातौं (प्राविधिक) तहमा भएको बढुवा सिफारिसको निर्णयविरुद्ध प्रदेश लोकसेवा आयोग,मधेश प्रदेश धनुषालाई विपक्षी बनाइ राम हृदय यादव,कामेश्वर प्रसाद रोहिता र दिनय कुमार महतो प्रशासकीय अदालतमा पुगेका थिए ।

बिज्ञापन

झण्डै १० महिना पछि प्रशासकीय अदालतका टेक बहादुर घिमिरे,नवल किशोर यादव र आलोक चन्द्र श्रेष्ठको इजलाशले गत जेठमा आदेश गरेसँगै जेष्ठता र कार्यसम्पादन बढुवा सूची संशोधन गरेको हो ।
संशोधित सूची अनुसार राम स्वार्थ महत्तो,दिपक कुमार ठाकुर,राम हृदय यादव,राम जिवन महत्तो,शम्भु महत्तो,राम आशिष राय र तेजेन्द्र कुमार गिरीलाई संशोधित योग्यताक्रमको आधारमा बढुवा गरिएको समितिले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष