सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बढुवा सिफारिस समितिले सचिवमा बढुवाका लागि तीन बरिष्ठ सहसचिवहरुको नाम सिफारिस गरेको छ । गत फागुनदेखि स्थगित हुन पुगेको सचिव बढुवा सिफारिस समितिको आज बसेको बैठकले कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाललाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो।

बिज्ञापन

सचिवमा बढुवा सिफारिस भएका भट्टराई हाल बागमती प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिव,घिमिरे पर्यटन मन्त्रालय र नेपाल एसियाली विकास बैंक (एडीबी)मनिला कार्यालयमा कार्यरत रहेकोमा उनको ठाउँमा हिजोमात्र अर्थ मन्त्रालयले धनीराम शर्मालाई पठाउने निर्णय गरेको छ । उनी यही १५ भदौमा ५८ बर्षे उमेर हदका कारण घर जाँदैछन् । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बरिष्ठ तीन सहसचिवमध्ये एक जनालाई सचिवमा उकाल्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष