३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अर्थ मन्त्रालयले ३० जना अधिकृतहरुको पदस्थापन गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका शाखा अधिकृतको पदस्थापन गरेको छ । सूची अनुसार २५ जना शाखा अधिकृतहरुलाई भन्सार विभाग वा अन्तर्गत र बाँकी पाँचलाई आन्तरिक राजश्व विभाग वा अन्र्तगत पदस्थापन गरिएको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयबाट प्रास्त सूची अनुसार भन्सार विभाग वा अन्र्तगत पदस्थापन हुने शाखा अधिकृतहरुमा केशव रिजाल, अर्जुन गिरी, श्रद्धा सुवेदी, दिपेन्द्र रेग्मी, विष्णु खड्का, दिवाकर कर्ण, समुन्द्र सुवेदी, समिर लम्साल, सुदीप चापागाई, दीपेश साउद, सन्देश खनाल, सुमन खड्का, भरत खड्का, अनिता पौडेल, कामना भण्डारी, तारा लिम्बु इजम, पवित्रा राना, राकेश कुमार महरा, नवीन शर्मा, शमिम आलम, सपना सुर्यवंशी, सागर खवास, तारामणी डगौरा, हिमाल घर्तिमगर र बलबहादुर विक रहेका छन् ।
यता,सन्देश घिमिरे, लक्ष्मण शाही, मिन्टु धमला, निरज खनाल र हिमाल शर्मा भुषाललाई आन्तरिक राजस्व विभाग वा अन्तर्गत पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

शिक्षा विद्येयकको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

बिशेष