विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको सल्लाहकारमा रामचन्द्र थापा नियुक्त भएका छन् । सिन्धुलीका थापालाई मन्त्री पुनले सल्लाहकारमा नियुक्त गरेका हुन ।
विश्व विद्यालय कलेज लन्डनबाट अन्तरास्ट्रिय विकास इन्जिनियरका रुपमा दीक्षित थापा नेपालको वैज्ञानिक तथा सामाजिक अनुसन्धान, समावेशी सहायक प्रबिधि विकास, ग्रामीण उपयुक्त प्रविधि, उधमशीलता र नवीनतम प्रविधि तथा नवप्रवर्तनमा लामो समय देखि योगदान पुर्याईरहेका व्यक्ति हुन ।

बिज्ञापन

सिन्धुली जिल्लालाई प्रबिधि युक्त,समृद्ध बनाउन समेत उनको ठूलो भुमिका रहेको बताइन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष