चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

चलचित्र ‘भागदौड’ यही असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले हालै फिल्मको दुई फरक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

बिज्ञापन

हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय छ ।

बिज्ञापन

विश्वराम बिष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सहनिर्माताहरूमा भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् । लेखक तथा निर्देशक उप्रेतीका अनुसार फिल्मले जालझेल र ठगीका कारण देखापर्ने नैतिक संकटलाई देखाउन खोजेको छ । चलचित्रमा एक्सन , मनोरञ्जन र सन्देशलाई ध्यान दिएकोले भाडदौड रोचक चलचित्र बनेको निर्माण पक्षले जानकारी दियो ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत छ । फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गणेश यादवको मृत्यु घटना छानबिन गर्न गृहले बनायो समिति,संयोजक तोकिए सहसचिव शाही

ओएनएमका नाममा अत्याचार : सब–इन्जिनियरहरुको गम्भीर ध्यानाकर्षण

सिँचाइ विभागमा सब–इन्जिनियरको दरबन्दी ६५ प्रतिशत कटौती, कर्मचारीको कडा आपत्ति

तीन सहसचिवले दिए राजीनामा

स्थायी कर्मचारीमाथि अविश्वास : पूर्वाधार मन्त्रीलाई २२ सल्लाहकारसहित ३९ जनाको सचिवालय प्रस्ताव

तलब बढाए पनि घुस खान छाडेनन्

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

बिशेष