अभिनेत्री समेत रहेकी गतिशील लोकतान्तिक पार्टी नेतृ निशा अधिकारीले चलचित्र ‘कस्तुरी’को छायाँकन शुरु गरेकी छन् । प्रतिनिधि सभा सदस्यको लागि काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी उनी हार व्यहोरेसँगै पुरानै काममा फर्किएकी हुन् ।
बिज्ञापन
निशाले राम्रै चुनावी प्रचार गरेकी थिइन् । तर उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सस्मित पोखरेल ३० हजार ७ सय ३७ मतसहित विजयी हुँदा निशाले भने ८४ मत मात्र पाइन् । कतिपयले उनलाई ट्रोल समेत गरिरहेको देखिन्छ ।
बिज्ञापन
निशाले ‘कस्तुरी’मा निखिल उप्रेती, वर्षा शिवाकोटी, निर्मल शर्मा लगायतका कलाकारसँग स्क्रिन शेयर गर्दैछिन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























