ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

नेकपा एमालेको ११ औं महाधिवेशनका लागि धमाधम उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।
यसरी उमेद्धार बनेका मध्ये केपी शर्मा ओलीको गृहजिल्ला झापाबाटै १५ जना उमेद्धार रहेका छन् । ती सबै ओली गुटबाट चुनावी प्रतिष्प्रर्धामा होमिदैछन् ।

बिज्ञापन

नेकपा एमालेको जारी महाधिवेशनमा झापा जिल्लाबाटै  संस्थापन पक्षतर्फका १५ जना उमेद्धारको नामावली यस अगाडि नै सार्वजनिक भइसकेको छ ।

बिज्ञापन

कोशीबाट मात्र पदाधिकारीमा अध्यक्षसहित ४९ जनाले उमेद्धारी दिने भएका हुन । जसमा केपी शर्मा ओली, उपाध्यक्षमा गुरु बराल, उपमहासचिवमा भानुभक्त ढकाल, सचिवमा शेरधन राई र हिक्मत कार्कीको नाम छ । कोशी प्रदेशबाट विभिन्न क्लस्टरबाट गरेर ४९ जनाको नाम सार्वजनिक भएको छ ।

केन्द्रीय सदस्यहरुमा झापाबाट अग्नि खरेल, जलवर्षा राजवंशी,मनोज ताम्ली,देवेन्द्र दाहाल,जितबहादुर दर्जी, गोविन्द थापा,दीपक कार्की, विशाल भट्टराई,चिन्तन पाठक, होमबहादुर थापा,एलिजा गौतम,गीता अधिकारी,सुनिता बराल,निर्मला पाठक लगायतका उमेद्धार बनाइएको छ ।

बिज्ञापन

जसमध्ये केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका मुख्य कानुनी सल्लाहकार रहेका अग्नि खरेलले केन्द्रीय सदस्यमा उमेद्धारी नदिने स्वतन्त्र रुपमा सचिव लड्ने बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष