धमाधम लगनगाँठो कस्दै गायिका- नायिकाहरु

एक पछि अर्काे गायिका तथा अभिनेत्रीहरु बैवाहिक बन्धनमा बाधिन लागेका छन् ।
चर्चित लोक गायिका सुनिता दुलालले रुकुम पश्चिम स्थायी घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका व्यवसायी राजेश केसीसँग एक रिर्सोटमा थोरै व्यक्तिको जमघटमा दुवै जनाविच विवाहगर्न लागेकी छिन् ।
यस्तै अभिनेत्री पूजा शर्मा यही मंसिर २० गते प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन् । दुई दर्जन चलचित्रमा अभिनय गरेकी पूजा र युद्ध विगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुले संयुक्त रुपमा ललितपुरको झम्सिखेलमा ‘ट्याग’ नामक रेष्टुरेण्टसमेत सञ्चालन गर्दै आएका छन् । बिहेको लागि परिवारले भक्तपुरको नगरकोटस्थित फर्च्युन रिर्सोट समेत बुक गरिसकेको बुझिएको हो ।

बिज्ञापन

यता, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले समेत मंसिर २ गते प्रेमी विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी छन् । यद्यपि, उनको इन्गेजमेन्ट विवादमा परेको छ । उनले एक ‘डिभोर्सी’ पुरुषसँग इन्गेजमेन्ट गरेको खुलेको छ । साम्राज्ञीले हालैमात्र विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी हुन । विशाल एक बच्चाका बाबु हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी प्रेसको समाचारपछि सिन्धुपाल्चोक प्रशासन ‘एक्सन’मा, नासु बढुवाको सूचना प्रकाशन

सिडिओहरू थर्कमान

६ जना शाखा अधिकृतको सरुवा,४ जना गाउँपालिका पुग्दा २ लाई मन्त्रालयमा

भ्रष्टाचारमा मुछिए भाइकाजी

जेन्जीको नाममा ‘आतंक’ मच्चाउने गणेश घिमिरे गाउँपालिका सरुवा

स्वास्थ्यमा धमाधम काज फिर्ता, फेरिए तीन महाशाखा प्रमुख

दुबईमा ५ महिनादेखि श्रम सहचारी खाली : सचिव काफ्लेले फाइल ‘लुकाए’, हजारौं श्रमिक मर्कामा

मन्त्रीको सचिवालयमा भित्रिए मालपोत प्रमुख,लगनखेल हाक्ने जिम्मा नेपालीलाई

बिशेष