नायब सुब्बा तहका ७७ कर्मचारीको सरुवा

अर्थ मन्त्रालयले एकै पटक ७७ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले राजस्व फाँटमा कार्यरत नायब सुव्वा,कम्युटर अपरेटरहरुको सरुवा गरेको हो ।

बिज्ञापन

९ मंसिरको निर्णय अनुसार राजस्व अनङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

खासगरी विभिन्न राजस्व कार्यालय तथा भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा तथा कम्युटर अपरेटरहरूलाई मन्त्रालयले केन्द्रमा तानेको छ । यसरी मन्त्रालयमा तानिएकामा ८ जना नासु रहेकाछन् भने ३९ जना भन्सार विभाग,१९ जना राजश्व अनुसन्धान विभाग बाँकी आन्तरिक राजश्व,सम्पत्ति शुद्धीकरणतिर पुगेका छन् ।

राजपत्र अनंकित सरुवा_dxsbgxu

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

निर्वाचन आचारसंहिता, मौन अवधि र लोकतान्त्रिक उत्तरदायित्व

उम्मेदवारी खारेजपछि घण्टी चिह्नमा खसेका सबै मत गणना नहुने

निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मतदान केन्द्रमै ढले सिनियर अहेब, उपचारका क्रममा निधन

बिशेष