कामना विकास बैंकको अध्यक्षमा आचार्य

कामना विकास बैंकको अध्यक्षमा सुदीप आचार्य नियुक्त भएका छन् । २४ गते बसेको १९औँ वार्षिक साधारणसभाले अध्यक्षमा आचार्यलाई चयन गरेको हो ।

बिज्ञापन

त्यसअघि संस्थापक समूहअन्तर्गत सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र सर्वसाधारण समूहअन्तर्गत प्रतिनिधित्व गर्ने तीन जना निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।

बिज्ञापन

यसअनुसार संस्थापकबाट सुदीप आचार्य, भीम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट विश्वेश्वर सुवेदी, बलराम बराल र पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

सोहीमध्ये आचार्य अर्को बैठकबाट सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३ लाख ४१ हजार सुरक्षाकर्मी मैदानमा : निर्वाचनमा कडा सुरक्षा घेरा

न्यायधीशद्धय शर्मा र पोखरेलको इजलाशमा उपसचिवको भ्रष्टाचार मुद्धाको सुनुवाइ हुँदै

टिपरको ठक्करबाट नासु कोइरालाको मृत्यु

मतदान अधिकृत घिमिरेको निधन, मतदानस्थल नपुग्दै जीवनयात्रा अन्त्य

यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

बिशेष