रसुवामा जारी निषेधाज्ञा हटाइयो

रसुवा जिल्लामा जारी गरिएको निषेधाज्ञा आज बिहानदेखि हटाइएको छ।

बिज्ञापन

 

बिज्ञापन

जिल्ला सुरक्षा समितिको निर्णयानुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम गत भदौ २७ गते बिहान ६ बजेदेखि जिल्लाभर लागू भएको निषेधाज्ञा भदौ २८ गते बिहान ६ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिएका छन्।

 

बिज्ञापन

जेन-जी आन्दोलनका गतिविधि तथा रसुवा कारागारबाट फरार रहेका कैदीबन्दीको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलता कायम राख्न निषेधाज्ञा लागू गरिएको थियो। तर अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संसद विघटन असंवैधानिक छ स् नेपाल बार  

निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ पिरियडका असर : एक विस्तृत विश्लेषण

गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी

रसुवामा जारी निषेधाज्ञा हटाइयो

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा

अन्तरिम सरकार प्रमुखको रुपमा सुशीला कार्कीले आजै शपथ लिँदै, संसद् विघटन हुने

सिंहदरबार आगजनी र लुटपाटमा संग्लग्न आठ पक्राउ

ध्वस्त भएका मन्त्रालयको काम कहाँबाट कसरी गरिदैंछ ?

बिशेष