बीमा प्राधिकरणको अध्यक्षका आकाक्षी : पूर्व गृहसचिवदेखि डेपुटी गभर्नरसम्म

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। आवेदन दिनेहरुमा पूर्व सचिव,सहसचिव,नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका कर्मचारीहरु इच्छुक देखिएका छन् ।

बिज्ञापन

प्राधिकरणको अध्यक्ष शरद ओझा कीर्ते कागजात पेश गरेर नियुक्त भएका थिए । चार महिनामै उनले फर्जी कागजात परेको पुष्टी पश्चात बर्खास्त भएपछि ओझा निलमबनमा परेका थिए । उनको निलम्बन पछि रिक्त रहेको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका हुन् ।

बिज्ञापन

अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा डा दीपक बहादुर भण्डारी, डा राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, र महेश्वर न्यौपाने रहेका छन्।
आवेदन दिएकामध्ये डा बसौला यस अघि पनि आवेदन दिएर फालिएका हुन । यस्तै विष्णुवाबु मिश्र कर्जा सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक हुन भने लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओ रमेश भट्टराई,राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालका अलवा पूर्व गृह सचिव महेश्वर न्यौपाने समेत देखिएका छन् ।

सिफारिस समितिले प्राप्त सबै आवेदकहरूको योग्यता, अनुभव र कार्यक्षमता मूल्यांकन गरी उपयुक्त व्यक्तिको सिफारिस गर्नेछ।
चिन्तामणि शिवाकोटी को हुन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजी क्षेत्रमा छिर्ला त अख्तियार ?

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

सभामुखको गाडीलाई ट्राफिकको कारबाही, सिंहदरबारमै पुगेर चिट

निजामती ऐनको पर्खाइ  : आँसु झार्ने कानुन कि सुशासनको आधार ?

उपत्यकाका रैथाने कर्मचारी ४ हजार ४७५ : अधिकांश ट्रेड युनियनका

३०–५५ को नयाँ प्रावधानले को को सहसचिव जाँदैछन् घर ?

जलेका फाइलबाट करोडौँको खेल: फोटोकपी भर्पाईमा नयाँ फाइल बनाइँदै

कस्ले सुन्छ र कर्मचारीको पीडा ?

बिशेष