मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

बिज्ञापन

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिज्ञापन

बिहीबार मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा आज सावजनिक बिदा दिने उल्लेख छ। सूचनामा भनिएको छ, ‘मधेश प्रदेश सरकारद्वारा २०८१ साल चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित ०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचना अनुसार भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो।’

मधेसका जिल्लामा मुस्लिम समुदायको बाक्लो बसोबास छ। केन्द्र सरकारले भने आज मुस्लिम समुदायका कर्मचारीलाई मात्रै सार्वजनिक बिदा दिएको छ। अन्य प्रदेशका पनि कतिपय पालिकाले आज सार्वजनिक बिदा दिएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

निजामती प्रशासनमा अभूतपूर्व संकट

सिंहदरबारभित्रै बालेनको आँखामा छारो, रोकिएन उपसचिवहरुको चार पाँग्रे सवारी दुरुपयोग

बिशेष