स्थानीय तहका १०७ कर्मचारी पाँचौं तहमा बढुवा

कोशी प्रदेशमा विभिन्न स्थानीय तहमा कार्यरत रहेका १०७ जना कर्मचारीहरु पाँचौं तहमा बढुवा भएका छन् ।

बिज्ञापन

चौध वटा जिल्ला सो प्रदेशमा एक महानगरपालिका,दुई उपमहानगरपालिका, नगरपालिका ४६ र गाउँपालिका ८८ वटा गरी १३७ वटा स्थानीय तह छन् । यिनै स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरु पाँचौ तहमा बढुवा भएका हुन । प्रदेश लोक सेवा आयोग बढुवा सूचना अनुसार स्थानीय सरकारी सेवाको रिक्त हुन पुगेका पाँचौं  तहको इञ्जिनियरिङ सेवा,सिभिल समूहका ती कर्मचारीहरुको बढुवा गरिएको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कोशी प्रदेशले जनाएको छ ।

बिज्ञापन

बढुवाको सूची अनुसार इटहरी उपमहानरपालिकामा कार्यरत विनोद दाहाल,खिसजदेम्बा गाउँपालिकामा कार्यरत अनुपराज बस्नेत,सोलुदूधकुण्ड नपामा कार्यरत आङदेण्डी शेर्पा र पासाङ डोमा शेर्पा,फुङलिङ नगरपालिकामा कार्यरत रहेका हेमराज विष्ट र चन्द्र प्रसाद साँवा बढुवा भएका छन् । यस्तै फत्तालुङ गाउँपालिकाका दावा शेर्पा,सोताङ गापामा कार्यरत रहेका पसि शेर्पा,मोलुङ गापामा कार्यरत रहेका पवित्रा सुनुवार,महाकुलुङ गापामा कार्यरत पूर्णिमा श्रेष्ठ लगायत रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष