अर्थका शाखा अधिकृतदेखि सहसचिवसम्म सरुवाको तयारी

अर्थ मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले शाखा अधिकृतदेखि सहसचिव तहका कर्मचारीको सरुवा गर्न लागेको हो ।

बिज्ञापन

मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीहरुसँग आवेदन समेत माग गरेको थियो । उक्त आवेदनको समय ७ साउनसम्म थियो । सरुवा हुन चाहेको कार्यालयको नाम समेत मागेर मन्त्रालयले कर्मचारीसँग आवेदन माग गरेको थियो । समय अवधि पुगेका कर्मचारीहरुलाई सरुवा हुन चाहेको कार्यालय उल्लेख गरेर निवेदन दिन भनेको थियो । यो अवधिमा सयौं आवेदन परेको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयले प्राप्त आवेदनका आधारमा अर्थ मातहतका आन्तरिक राजस्व विभाग, भन्सार विभाग, तालिम केन्द्र, भन्सार जाँचपास परिक्षण कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, महालेखा नियन्त्रकको कार्यालमा साउन अन्तिम सातासम्ममा शाखा अधिकृतदेखि सहसचिव तहसम्मका कर्मचारीहरुको सरुवाको सूची निकाल्ने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष