एक हजार अस्थायी कर्मचारी थप्दै सरकार

सरकारले एक हजार बढी अस्थायी कर्मचारीहरु थप्ने भएको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रमा एक हजार अस्थायी कर्मचारी थप्ने निर्णय गरेको छ। जस अनुसार स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न आवश्यक जनशक्तिसहित चार सय दुई जनशक्ति थपिन लागेका छन्। त्यसमा अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ थपिने भएका छन्।

बिज्ञापन

यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ र डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी समेत स्वीकृत गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष