९ बाणिज्य बैंकको नाफा घट्यो

वाणिज्य बैंकहरूको तेस्रो त्रैमाससम्मको नाफा १ दशमलव ४५ प्रतिशतले बढेको छ । गएको वर्षको साउनदेखि चैत मसान्तसम्म ४० अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएका २० वटा बैंकहरूले यो वर्षको साउनदेखि चैत मसान्तसम्ममा ४१ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् ।

बिज्ञापन

२० मध्ये ९ वटा बैंकको नाफा अघिल्लो वर्षको भन्दा घटेको छ भने ११ वटाले नाफा बढाएका छन् । कुमारी, सिटिजन्स, एनआईसी एशिया, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम कमर्सियल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको हो । यीमध्ये एनआईसी एशियाको नाफा झन्डै ९२ प्रतिशतले घटेको छ । यस्तै हिमालयनको ७४ र कुमारी बैंकको ७३ प्रतिशतभन्दा धेरैले नाफा घटेको छ ।

बिज्ञापन

सबैभन्दा धेरैले नाफा बढ्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २ हजार ३२ प्रतिशत अर्थात् २१ गुणाले बढेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

बिशेष