ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ कार्यसमितिले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मान्यता दिएको छ । नेपाल सरकारको असहमतिको बाबजुद पनि आइओसीले एनओसीको नयाँ कार्यसमितिलाई मान्यता दिएको हो ।

बिज्ञापन

एनओसीले गत पुस १३ गते अनलाइनमार्फत निर्वाचन गरेको थियो । उक्त निर्वाचनमा अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका थिए । नेपाल सरकारले भने एनओसीको निर्वाचनलाई अवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालत र सरकारको निर्देशनविरुद्ध एनओसीले अनलाइनबाट निर्वाचन गरेको सरकारको दाबी छ । सरकारले एनओसी अवैधानिक भएको भन्दै मान्यता नदिन आइओसीलाई पत्राचारसमेत गरेको थियो ।

बिज्ञापन

आइओसीले पत्र लेख्दै एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासविच राजीव श्रेष्ठसहितको समितिलाई मान्यता दिएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष