अधिकारी सचिवमा बढुवा

सरकारले बरिष्ठ सहसचिव वावुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ । हिजो बसेको क्याविनेट बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिको अध्यक्ष तथा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ सहसचित्रय सहसचिवत्रय बाबुराम अधिकारी, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो ।

बिज्ञापन

जसमध्ये पहिलो नम्बरमा नाम सिफारिस गरिएका अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

बिज्ञापन

अधिकारी हाल लुम्बिनी प्रदेश सरकारको कायममुकायम (कामु) सचिवको जिम्मेवारीमा थिए । यस अघि संघीय मामिला तथा सामान्य,लुम्बिनी प्रदेश,रक्षा हुँदै उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा कार्यरत रहेका अधिकारीलाई प्रदेशको कामू सचिवको जिम्मेवारी दिएर लुम्बिनी प्रदेशमा खटाइएको थियो,केही महिना अघि मात्र ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष