गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को् कार्यालयले ४ जना कर्मचारीलाई उपसचिव तहमा पदोन्नतीका लागि सिफारिस गरेको छ ।
बिज्ञापन
प्रदेश कृषि सेवाका तीन र प्रशासन सेवाका एक गरी चार अधिकृतस्तरका कर्मचारीहरुलाई नवौं तहमा बढुवाका लागि सिफारिस भएका हुन ।
बिज्ञापन

जसमा कृषि प्रसार सूमहका गोविन्द पाण्डे,बागबानी समूहबाट सोनी राना,मस्त्य विकासतर्फ रविनसन अधिकारी र प्रशासनतर्फ लक्ष्मी भद्र वाग्ले रहेका छन् ।उनीहरुलाई जेष्ठता तथा कार्यक्षमता मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























