अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक

मधेश प्रदेश लोकसेवा आयोगले अधिकृतस्तर सातौं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा सामान्य प्रशासन समूह,लेखा उपसमूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

सार्वजनिक नतिजा अनुसार,खुलातर्फ १०,मधेसी महिला ३,महिला ३,दलित महिला २,मुस्लिम १,मुस्लिम महिला १,खस आर्य महिला १ र अन्तरसेवातर्फ ३ पदका लागि विज्ञापन खुलाइएकोमा लिखित परीक्षामा सम्मिलित २७९ मध्येबाट खुलातर्फ १४,मधेसी महिला ५,महिला १३,मुस्लिम ३ र अन्तर सेवातर्फ १ जना सामुहकि परीक्षण र अन्र्तवार्ताका लागि छनौंट भएका हुन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेशबाटै खारेज हुँदैछ कर्मचारी ट्रेड युनियन

एक झड्कामै ११ सयको पद चट,यी नियुक्ति हुँदैछन् एकैपटक खारेज

देशैभरबाट २५ सय बढी शाखा अधिकृतहरु राजधानीमा

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

बिशेष