तीन हप्तामा ‘१२ गाउँ’ले साढे २३ करोड कमायो

चलचित्र ‘१२ गाउँ’ले तीन हप्तामा साढे २३ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । फूलपातीका दिन रिलिज भएको चलचित्रले तीन हप्तामा २३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

बिज्ञापन

विराज भट्टले निर्देशन गरेको चलचित्रमा विराज स्वयं र उनका छोरा समीर भट्ट मुख्य भूमिकामा छन् ।

बिज्ञापन

विराज भट्टले यसको सिक्वेल पनि चाँडै बन्ने बताएका छन् । “अर्को दसैँ र तिहारसम्म हामी अर्को चलचित्र लिएर आउँछौँ । हामीले केही तयारी गरिसकेका छौँ,” विराज भन्छन्, “अब केही समयमै अर्को सिनेमा निर्माणको प्रोसेस अगाडि बढाउँछौँ ।”

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

बिशेष