‘छक्कापञ्जा ५’को देशब्यापी कमाइ मंगलबारसम्म १० करोड

छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ ।

बिज्ञापन

प्रदर्शनको छैटौं दिन मंगलबारसम्म देशब्यापी १० करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने अनुमान गरिएको छ । मंगलबार मात्रै फिल्मले डेढकरोड ग्रस कलेक्सन गर्ने अपेक्षा छ ।

बिज्ञापन

फिल्म देशभर झण्डै २५० शोमा प्रदर्शनरत छ ।विजया दशमीको दिन शनिबार टीका ग्रहण गरेपछि हलले शो खुलाएका थिए । त्यसपछिका सबै शो हाउसफूल रहे । निर्माता तथा अभिनेता दीपकराज गिरीले दर्शकबाट सकारात्मक समीक्षा मिलिरहेको बताए ।

दीपाश्री निरौला निर्देशित यो फिल्ममा दीपकराज गिरीसहित वर्षा सिवाकोटी, केदार घिमिरे, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

बिशेष