‘छक्कापञ्जा ५’ ले चार दिनमा कमायो ६ करोड

‘छक्कापञ्जा ५’ फिल्मले आइतबारसम्म देशब्यापी साढे ६ करोड हाराहारीमा कलेक्सन गरेको छ ।

बिज्ञापन

विहिबार १ करोड ८२ लाख (काठमाडौंमा ९७ र मोफसलमा ८५ लाख), शुक्रबार १ करोड ८५ लाख (काठमाडौमा १ करोड र मोफसलमा ८२ लाख), शनिबार १ करोड १० लाख र चौंथो दिनमा फिल्मले झण्डै २ करोड कमाएको प्रक्षेपण छ ।

बिज्ञापन

वितरण स्रोतले आधिकारिक हिसाब आउन बाँकी रहेको जनाएको छ ।कमाइको यो गति कायम रहे फिल्मले सोमबार ७ करोडको आँकडा सजिलै पार गर्ने निश्चित छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष