माग्ने बुढाले मागे माफी

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले  माफी मागेका छन् । सामाजिक सञ्जालमा आलोचना भएपछि उनले आफ्नो चलचित्र ‘छक्का पञ्जा ५’ विरुद्ध साइबर सेना प्रयोग भएको अभिव्यक्ति दिएका थिए ।

बिज्ञापन

फिल्म १२ गाउँलाई लक्षित गरि उनले साइबर सेना भन्ने शब्द प्रयोग गरेका थिए ।

बिज्ञापन

फिल्म १२ गाउँका निर्माता बिराज भट्टले साइबर सेना शब्दबारे काउन्टर जवाफ दिएका थिए । उनले हलमा दर्शकले देखाएको मायालाई साइबर सेना भनेको बारे कडा टिप्पणी गरेका थिए ।भट्टको उक्त टिप्पणीपछि माग्ने बुढाले माफी मागेका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत माफी मागेका छन । उनले सामजिक सन्जालमा यस्तो लेखेका छ्न ।

बिज्ञापन

एक कार्यक्रममा आवेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु । —– आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको छु । बुवाले सोध्नुभयो “फिलिम कस्तो चल्या छ ? यसपाला म हेर्न जान सक्या छैन” । मैले भनेँ फिलिम राम्रो चल्या छ तर मान्छेले मलाई गाली गर्दै छन्  बुवा।अचम्म मान्दै बुवाले सोध्नुभयो  किन ? के भन्छन् ? मैले भनेँ “साइबर सेना किन भनिस् ? भन्छन्। बुबाले  भन्नुभो  “सानु बन्न पर्च जहाँ पनि अटाइन्छ, ठुलो हुँदा कतै छिरिँदैन” ‘अर्काको बारेमा हत्तपत्त मुख खोल्नु हुँदैन’  मरेर लानु केही छैन,सबैको प्यारो बन्न पर्च।      बस् बुवा बाट पुन ऊर्जा प्राप्त भयो, यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला। धन्यवाद।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष